Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

लायन्स क्लव बेनीपीसद्धारा शैक्षिक सामाग्री वितरण

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५२५ पटक पढिएको
लायन्स क्लव बेनीपीसद्धारा शैक्षिक सामाग्री वितरण

लायन्स क्लव अफ बेनी पिस सिटीद्धारा मंगला गाउँपालिका, ३ बरंजास्थित महेन्द्ररत्न माविमा अध्ययनरत विद्यार्थीलाई छात्रबृत्ति तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

क्लवले महेन्द्ररत्न माविमा अध्ययनरत विपन्न तथा जेहन्दार विद्यार्थी दिलमायाँ थापालाई जनालाई १० हजार र टेकबहादुर विक, अनिता शेरपुञ्जा, नरदेवी विक, टिकप्रसाद विक, तुलदेवी जैसी र रेशम कार्कीलाई जनही ५ हजारका दरले छात्रबृत्ति वितरण गरेको छ ।

क्लवले एक सदस्य एक विद्यार्थी अभिभावकत्व कार्यक्रम अर्न्तगत अति विपन्न परिवारका छात्रछात्रा पहिचान गरी क्रमशः राजेश शाक्य, लक्ष्मण शर्मा, दुर्गा बुढा, भोजबहादुर रिजाल, नरेश श्रेष्ठ र निराजन श्रेष्ठले जनप्रीय आधारभुत विद्यालयकी सिर्जना थापा, शान्ति विक, रेशम सापकोटा, गमिसा केसी, पार्वती सापकोटा र महेन्द्ररत्न माविका प्रिजेन्ट रोकालाई एक बर्ष पुग्ने कापीकलम, ड्रेस, झोला समेतका शैक्षिक सामाग्री हस्तान्त्रण गरे ।

सामुदायीक विद्यालयमा पाठ्यपुस्तक तथा मासिक फिस निःशुल्क भएपनि अन्य शैक्षिक सामाग्री जोहो गर्न नसक्ने परिवारका वालबालिकालाई शैक्षिक सामाग्री तथा छात्रबृत्तिले राहत पुग्ने विश्वास छ’ क्लवका संस्थापक राशेज शाक्यले भने, ‘अभिभावक र शिक्षकहरुले यी बालबालिकालाई नियमित विद्यालय ल्याउन सहयोग गर्न र बालविवाहबाट जोगाउन अनुरोध छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल