FLASH NEWS
  • Loading...

मोना कतारको अध्यक्षमा तिलु शर्मा

  • पुनहिल डट कम
  • ७ साल अघि
  • ४८७ पटक पढिएको
मोना कतारको अध्यक्षमा तिलु शर्मा

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा तिलु शर्मा (रघुगंगा गापा, २) निर्विरोध निर्वाचित भएका छन ।

मार्च ८ गते कतारको नज्मा स्थित सालिमार प्यालेस होटलमा सम्पन्न नवौं अधिवेशनबाट सर्वसम्मत बरिष्ठ उपाध्यक्षमा मिनवहादुर कार्की, (बेनी नगरपालिका, ५), प्रथम उपाध्यक्ष नरेन्द्र फगामी (मालिका गापा, ५),दितिय उपाध्यक्ष लुक ब रसाईली (मालिका गापा, ४), महासचिव थमकुमार गिरी (अन्नपूर्ण गापा, ६), सचिव भुमिश्वर सापकोटा (मंगला गापा,५),  कोषाध्यक्ष अजय कुँवर (बेनपा, ५), सहकोषाध्यक्ष, गोकुल विक (बेनी नपा, ६), सदस्य कुलमती सुनार (मालिका, ४) निर्विरोध निर्वाचित भएका छन ।

त्यसैगरी सदस्यमा मनबहादुर सार्की (बेनपा,३), डम्बर थजाली (रघुगंगा गापा, ५), टेकसागर विक (वेनपा,१), चक्रवहादुर खत्री (बेनपा, ४), निलप्रसाद पुन  (रघुगंगा गापा, १), गंगा बस्नेत (मालिका, ४), हेम बानियाँ (बेनपा,५) निर्वाचित भएका छन ।

साधारण सभाको मोना अन्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष चक्रबहादुर थापाले उद्घाटन गरेका हुन । सभामा मोनाका संस्थापक प्रकाश पुन, मोना आईसिसिका उपाध्यक्ष तथा एनआरएन वेलायतका अध्यक्ष्य योगकुमार फगामी, मोना आईसिसि महासचिव मीम पुर्जा, मोना नेदरल्याण्डका अध्यक्ष जगन पुन उपस्थित रहेका थिए ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र