- Loading...
बुद्ध एकेडेमीले मनायो १३ औं बार्षिकोत्सव
- पुनहिल डट कम
- ६ साल अघि
- ४९९ पटक पढिएको

बेनी नगरपालिका, २ बगरफाँट स्थित बुद्ध एकेडेमीले आफ्नो १३ र्औ बार्षिकोत्सव तथा अभिझावक दिवस विविध कार्यक्रमगरी मनाएको छ ।
विद्यालयले शुत्रवार १३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा आयोजित विभिन्न शिक्षक, अभिभावक र विद्यार्थीहरुका छुट्टाछुट्टै खेलकुद प्रतियोगिताका विजयी एवं विद्यालयका विभिन्न आन्तरिक प्रतियोगिताका विजयी विद्यार्थीलाई एक समारोह विच पुरस्कार वितरण गरियो ।
अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रमको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले उदुघाटन गरे । विद्यालय संञ्चालक समितिका अध्यक्ष रुद्र गुरुङ्गको अध्यक्ष्यतामा संञ्चालित कार्यक्रममा सहभागी अभिभावक एवं विद्यार्थीलाई प्रिन्सिपल ध्रुवसागर शर्माले स्वागत तथा विद्यालयका निर्देशक राजकुमार थापाले विद्यालयको विविध पक्षमा चर्चा गरे ।
स्थानीय समाजिक अगुवा मीनबहादुर कार्की, प्याब्सन उपाध्यक्ष हिरा पुन र प्रमुख अतिथि प्रजिअ लिलाधर अधिकारीले विद्यालयको प्रशंसा गर्दै प्रगतीको शुझकामना ब्यक्ति गरे । कार्यत्रममा अभिभावक तथा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रर्दशन गर ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
