- Loading...
सुखद संकेत : थपिनेभन्दा निको हुने संक्रमितको संख्या दोब्बर बढी, मृतक ३०० पुगे
- पुनहिल डट कम
- ४ साल अघि
- २६३ पटक पढिएको

पछिल्लो २४ घण्टाभित्र कोभिड १९ का नयाँ संक्रमित थपिने संख्या भन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर बढी रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार २१८ पीसीआर टेस्ट भएकोमा ९७९ मा संक्रमण देखिएको हो ।
यही अवधिमा देशभरबाट १ हजार ७३६ जना रोगमुक्त भई डिस्चार्ज भएका छन् । यसरी हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ३० हजार ६७७ पुगेको छ । यो भनेको कुल संक्रमितको ६५ प्रतिशत हो । यसरी पछिल्ला केही दिनमा निको हुने दर ह्वात्तै बढेको छ । यहीकारण ५४ प्रतिशतसम्म सीमित बनेको निको हुने दर बढेर केही दिनमै पुनः ६५ प्रतिशतमा पुगेको हो ।
सोमबारसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या ४७ हजार २३६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । योसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।bizshala

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
