FLASH NEWS
  • Loading...

ज्योती मगर र नेत्र भण्डारीको तीज ब्याटल ‘भेडा भर्सेज कोईली’ सार्वजनिक

  • पुनहिल डट कम
  • ६ साल अघि
  • २८७ पटक पढिएको
ज्योती मगर र नेत्र भण्डारीको तीज ब्याटल ‘भेडा भर्सेज कोईली’ सार्वजनिक

यतिबेला तीज गीतले बजार तताएको छ। युवा तथा आधुनिक पुस्ता लक्षित गरिएको भन्दै फरक खालका तीज गीत ल्याउने लहरै चलेको देखिन्छ।

परम्परात गीतका भाकालाई चुनौती दिँदै  चर्चित गायिका ज्योती मगरको तीज ब्याटल सार्वजनिक भएको छ।

गायिका ज्योती मगर र गायक नेत्र भण्डारीको स्वरमा रहेको तीज ब्याटल ‘भेडा भर्सेज कोईली’ सार्वजनिक भएको हो। करन न्यौपानेको शब्द-संगीत रहेको ब्याटलमा ज्योतिसँगै यशराज, नरेश, जेम्स, निरज, पुजन, रुविना लगायतको अभियन छ।

अशोक विकले निर्देशन गरेको भिडियोलाई रविन विकले सम्पादन गरेका छन्। लामो समयदेखि सांगितीक क्षेत्रमा सक्रिय रहेका गीतकार न्यौपानका यसअघि उहि मुलाको सिन्की, उहि मुलाको चाना, ‘झिम्काईदेउ परेली हाई मेरी तिते करेली, नाई बाबा नाई लगायतका गीतले खुबै चर्चा पाएका थिए। source-dekhapadhi.com

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र