FLASH NEWS
- Loading...
खानेपानी महशुलमा बीस प्रतिशत छुट
- पुनहिल डट कम
- ४ साल अघि
- १३६ पटक पढिएको

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले फागुन महिनाको खानेपानी महशुलमा छुट दिने निर्णय गरेको छ ।
संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षतामा आइतबार बेनीमा बसेको संस्थाको बैठकले ०७६ फागुन महिनाको खानेपानी महशुलमा बीस प्रतिशत छुट गर्ने र उक्त महिनाको बिलम्ब शूल्क समेत मिनाह गर्ने निर्णय भएको छ । यसैगरी कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका विपन्नका लागि राहत वितरण गर्न बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयलाई पचास पचास हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
उपभोक्ताहरुले घरबाटै आफ्नो मिटरमा चढेको अंक संस्थाको टेलिफोन र मोवाइलमा सम्पर्क गरेर जानकारी गराउन अनुरोध गरेको छ । संस्थाका बेनी बजारमा एक हजार घरधुरी उपभोक्ता रहेका छन् । इसेवा र आइएमई पेको माध्यमबाट महशुल भुक्तानी गर्ने व्यवस्था मिलाएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
