FLASH NEWS
  • Loading...

अर्जुन माविको वार्षिकोत्सव सम्पन्न

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४२६ पटक पढिएको
Post Thumbnail

यामबहादुर थापा मगर–
बेनपा २ भकुण्डे स्थित अर्जुन माध्यामिक विद्यालयले ५९ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बार्षिकोत्सवको गण्डकी प्रेदशका सांसद बिनोद केसीले एक समारोह विच उद्घाटन गरे ।
‘गुणस्तरीय र ब्यवसायीक शिक्षाले मात्र देशको विकास संभव छ । प्रदेश सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ’ सांसद केसीले भने, ‘पढ्ने भनेको ब्यवहारमा सक्षम बन्नु हो । हाम्रो शिक्षा अहिले घोकन्ते छ । कक्षा उत्तिर्ण गर्ने तर हातमा कुनै शिप र ज्ञान नभएको । त्यसैले ब्यवहारिक शिपमुलक शिक्षा आजको आवश्यकता हो ।’
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वेनपा, २ का वडाध्यक्ष हिराबहादुर थापाको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा अर्जुन मावि श्रोत केन्द्रका दुर्गराम सुवेदी, कार्यक्रम सम्पन्न भएको थियो । प्रध्यानअध्यापक शिवकुमार केसीले विद्यालयको शैक्षिक, आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
कार्यक्रममा अर्जुन माविका स्रोत व्यक्ति दुर्गाराम सुवेदी, विद्यालयका सल्लाहकारहरु क्याप्टेन मिनबहादुर कार्की, कृष्णबहादुर कार्की, चन्द्रबहादुर घिमीरे, बेनी नगर कार्यपालिका सदस्य गौमती नेपाली लगायत मन्तब्य राखे र । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिए ।
कार्यक्रममा विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । शिक्षक हिराबहादुर बरुवालको स्वागत र शिक्षक तिलबहादुर घिमीरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रअ शिवकुमार केसीले प्रगति, शैक्षिक, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल