FLASH NEWS
- Loading...
माओवादी केन्द्रसँग माधव र बाबुरामकाे एकताबारे छलफल हुँदैछ
- पुनहिल डट कम
- ३ साल अघि
- ३०८ पटक पढिएको

नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एकताबारे प्रयास भइरहेको बताएको छ।
शनिबार सम्पादकहरूसँगको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताका लागि नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग छलफल भइरहेको बताएका हुन्।
प्रचण्डले भने, ‘माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँगै छौँ, भोलिका दिनमा चुनावी मोर्चा गर्ने कि पार्टी एकता गर्ने भन्नेबारे छलफलहरू चलिरहेका छन्।’
प्रचण्डसँग बाबुराम भट्टराई तत्कालीन माओवादीमा लामो समय सहकार्य गरेका नेता हुन् भने माधव नेपाल ओलीविरुद्धको मोर्चामा सँगै जोडिएका नेता हुन्। पछिल्लो समय प्रचण्डले पूर्व-माओवादीहरू मात्र होइन क्रान्तिकारीहरू सबै एकैठाउँ उभिनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
