FLASH NEWS
  • Loading...

मुस्ताङ्गमा पर्वतीय चित्रकला महोत्सव

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • २८१ पटक पढिएको
मुस्ताङ्गमा पर्वतीय चित्रकला महोत्सव

हिमालपारीमो जिल्ला मुस्ताङ्गको ठिनीमा प्रकृति, संस्कृति र सिर्जनशीलताको अर्न्तराष्ट्रिय चित्रकला महोत्वस सुरु भएको छ ।
मुस्ताङको धार्मिक, संस्कृतिक तथा हिमाली क्षेत्रको जैविक विविधता र मौलिकताको चित्रमार्फत विश्व समुदायमा पुर्‍याउने उद्देश्यले पर्वचिय चीत्रकला महोत्सव आयोजना गरिएको महोत्सव संयोजक महेन्द्र थुरुङले बताए ।
अक्टुवर १८ गतेदेखी थकालीजातीको आदीवस्ती ठिनीमा सुरु भएको प्रथम अर्न्तराष्ट्रिय पर्वतीय चित्रकला महोत्सवमा देशभरका ९ जना चित्रकार तथा भुटान, थाईल्याण्ड, पोल्याण्ड, रोमानिया, ताइवान, इन्डोनोसिया समेत विभिन्न मुलुकका ७ जना समेत १६ जना चित्रकारले ठिनीवस्ती समेत मुस्ताङ्गका विभिन्न वस्तीका चोकगल्लीमा बसेर चित्र कोरिरहेका छन ।


नेपाल पर्यटन वोर्डको साझेदारीमा युरोपेली युनियन, स्वीर विकास सहयोग समेत विभिन्न सहयोगीहरुको प्रायोजनमा आयोजित महोत्सवमा सहमागी चित्रकारहरुले ठिनी, कागवेनी, मार्फा र मुक्तिनाथका विभिन्न वस्तीमा रहेर प्रकृति हेर्दै चित्र कोरिरहेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल