FLASH NEWS
  • Loading...

गरिमा र सहारा विकास बैंकको एकीकृत कारोबार सुरु, चुक्तापुँजी रु. ३.९४ अर्ब पुग्यो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २६७ पटक पढिएको
गरिमा र सहारा विकास बैंकको एकीकृत कारोबार सुरु, चुक्तापुँजी रु. ३.९४ अर्ब पुग्यो

गरिमा विकास बैंक र सहारा विकास बैंकको एकीकृत कारोबार आज कात्तिक २८ गतेबाट सुरु भएको छ। 

काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडा नंं. २ लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमामा सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. ९ मा केन्द्रीय कार्यालय रहेको साविक सहारा विकास बैंक प्राप्ति भई गरिमा विकास बैंक लिमिटेडका नामबाट एकीकृत कारोबार सुरु भएको हो।

प्राप्तिपश्चात गरिमा विकास बैंकको जारी तथा चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५.०८ पुगेको छ। प्राप्तिपश्चात बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा तथा एक्टेन्सन काउन्टरसहित १११ वटा शाखा कार्यालय हुनेछ। 

प्राप्तिप्रश्चात बैंकले सेयरधनी, सेवाग्राही, कर्मचारीलगायतका सम्पूर्ण सरोकारवालाको सन्तुष्टिमा गुणात्मक वृद्धि भई समाजमा बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास लिएको छ। 

आज सर्लाही जिल्ला मलंगवामा आयोजित एकीकृत कारोबार शुभारम्भ समारोह प्रदेश २ महिला वालवालिका एवं युवा तथा खेलकुदमन्त्री माननीय वीरेन्द्रप्रसाद सिंहबाट उद्घाटन भएको हो। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल