FLASH NEWS
  • Loading...

कांग्रेस महाधिवेशनको कार्यतालिका पुनः परिवर्तन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २०१ पटक पढिएको
कांग्रेस महाधिवेशनको कार्यतालिका पुनः परिवर्तन

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका पुनः परिवर्तन भएको छ। बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि सुरु हुने गरी महाधिवेशन गर्ने कार्यतालिका तयार गरेको निर्वाचन समिति संयोजक महादेव प्रसाद यादवले डिसीनेपाललाई जानकारी दिए।

संयोजक यादवका अनुसार बाँकी रहेका वडाहरुको कात्तिक २७ गते अधिवेशन हुने छ। भने ३० गते पालिका अधिवेशन र मंसिर ३ गते सबै जिल्लामा प्रदेश अधिवेशन हुने गरी कार्यतालिका परिवर्तन गरिएको हो।

यस्तै, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र १० गते जिल्ला अधिवेशन गर्ने मिति तोकिएको यादवले जानकारी दिए। मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन प्रदेशहरुमै हुने उनको भनाइ छ।

उनले १४औँ महाधिवेशनको मितिमात्र परिवर्तन भएको स्थान काठमाडौं नै रहेको बताए। यसअघि कांग्रेसको १४औँ महाधिवेशन अन्तिमपटक मंसिर ९ देखि १३ गतेसम्मका लागि तोकिएको थियो। अहिलेका अनुसार आउदो मंसिर २७ देखि ३० गतेसम्म महाधिवेशन हुने छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल