FLASH NEWS
  • Loading...

विप्लवका दाइ तथा नेता वीरजंगको निधन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८२ पटक पढिएको
विप्लवका दाइ तथा नेता वीरजंगको निधन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द विप्लवका सहाेदर दाइ तथा साे पार्टीका केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द वीरजंगको निधन भएको छ। 

नेकपाका प्रवक्ता प्रकाण्डले शोक वक्तव्य निकाल्दै वीरजंगको बिहीबार राति ९ बजे भारतको म्याक्स अस्पतालमा उपचारका क्रममा निधन भएको जनाएका छन्।

वीरजंगको शव कपिलवस्तु जिल्लाको शिवगढी ल्याएर शनिबार दाहसंस्कार गरिने वक्तव्यमा जनाइएको छ।

वीरजंगको निधनको शोकमा नेकपाले तीन दिन (२९, ३० र ३१ गते) पार्टीको झण्डालाई आधा झुकाउने निर्णय गरेको छ।

सरकारसँग असन्तुष्ट विप्लव समूहलाई सरकारले प्रतिवन्ध लगाएपछि पक्राउ परेका उनी कारागारमै पनि पटक पटक अस्वस्थ भएर अस्पताल भर्ना भएका थिए। गत बैशाखमा मात्र कारागारमुक्त भएका उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्याले ग्रसित थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल