FLASH NEWS
- Loading...
प्रतिघण्टा २२ हजार किलोमिटरको गतिमा पृथ्वीतर्फ आइरहेको छ क्षुद्रग्रह

- पुनहिल डट कम
- ४ साल अघि
- ४७२ पटक पढिएको
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले २५० वर्गमिटरको विशाल क्षुद्रग्रह आईरहेको बताएको छ।
उक्त क्षुद्रग्रह २२ हजार किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीको कक्षतिर आइरहेको नासाले जनाएको छ। यो क्षुद्रग्रह जुलाई १ मा पृथ्वी कक्षबाट निकै नजिक भएर जानेछ।नासाले यस क्षुद्रग्रह माथि सन् २००६ देखि निगरानी राख्दै आएको थियो।
यो क्षुद्रग्रह आकारमा विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलीफा जत्रो रहेको छ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























