FLASH NEWS
- Loading...
चुनाव जितेमा निःशुल्क स्तन वृद्धि गरिदिने बाचा!

- पुनहिल डट कम
- ४ साल अघि
- ३५६ पटक पढिएको
राजनीति गर्नेका बाचा पनि अचम्मअचम्मका हुने गर्छन्। मेक्सिकोमा संसदीय निर्वाचनमा उम्मेदवार बनेकी रोसियो पिनोले भनेकी छन्, ‘‘मैले निर्वाचन जितेँ भने महिलालाई निःशुल्क स्तन बढाउने ग्यारेन्टी गर्छु।’’ सेक्सवर्करसमेत रहिसकेकी उनी प्रोग्रेसिभ सोसल नेटवर्क पार्टीकी उम्मेदवार हुन्। रोसियो मेक्सिको चेम्बर्स अफ डेपुटिजमा निर्वाचन लड्न लागेकी हु्न्। ३३ वर्षीया उनले महिला मतदातालाई प्रभाव पार्न यस्तो बाचा गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
































