FLASH NEWS
  • Loading...

कोरोना लक्षण देखिएका म्याग्दीमा अर्का युवाको मृत्यु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८२ पटक पढिएको
कोरोना लक्षण देखिएका म्याग्दीमा अर्का युवाको मृत्यु

म्याग्दीमा कोरोना लक्षण देखिएका एक युवाको विहिवार विहान २ बजे मृत्यु भएको छ ।
बेनी नगरपालिका, १ घर भै सदरमुकाम बेनीको कालीपुल स्थित एक होटलमा कार्यरत २२ बर्षिय युवाको विहिवार विहान २ बजे उपचारक्रममा धौलागिरी अञ्चल अस्पताल बाग्लुङ्गमा मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका सदस्य सुरत केसीले बताए ।
थापालाई स्वासप्रस्वासमा समस्या भएपछि बेनी अस्पताल पुर्‍याईएको र त्यहाँ भेन्टीलेटरमा राख्न नसकिएपछि जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रमा रेडक्रस प्रतिनिधी सदस्य सुरत केसी आफैले राती १२ बजे बाग्लुङ पुर्‍याएका थिए ।
‘बेनीमा थप उपचार नहुने भएपछि मैले नै उनलाई बाग्लुङ्ग अस्पताल पुर्‍याएको हो । उनको उपचारक्रम मै मृत्यु भएको थियो’ सुरत केसीले भने, ‘कोरोना संक्रमण जो कसैलाई हुन सक्छ । टोलछिमेकका विरामीलाई स्वास्थ्य सुरक्षा अपनाएर सहयोग गरौं, रमिते नबनौं ।’
कोरानो संक्रमणको संख्या बृद्धीसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । बैशाखमा मात्र ३ जना जिल्लावासीको उपचारक्रममा कोरोनाबाट मृत्यु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल