FLASH NEWS
  • Loading...

एमाले केन्द्रीय कार्यालय थापाथली हाइट सर्दै

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७७ पटक पढिएको
एमाले केन्द्रीय कार्यालय थापाथली हाइट सर्दै

नेकपा एमालेकाे केन्द्रीय कार्यालय  थापाथलीमा सर्ने भएको छ। धुम्बाराहीस्थित पासाङहाल्मु स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालय रहेको एमाले मुख्यालयलाई थापाथली हाइटस्थित उमंगमार्गमा सारिन लागिएको हो।

हाल केन्द्रीय कार्यालय रहेकाे प्रतिष्ठान खाली गर्न भनिएपछि एमालेले आफ्नाे कार्यालय सार्न लागेकाे हाे ।

लामाे समयकाे खाेजपछि उमंगमार्गस्थित पहिला युएन कार्यालय रहेकाे घर फेला परेकाे एक एमाले नेताले जानकारी दिए । उनका अनुसार बुधवार कार्यालय सार्ने मिति टुंगाे लाग्नेछ भने सम्झाैता पनि हुनेछ ।

पार्टीको कार्यालय सार्नेसम्बन्धी सबै कामको नेतृत्व उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गरिरहेका छन् ।

२०७२ सालको भूकम्पमा बल्खुस्थित पार्टीको भवन भत्किएपछि २०७२ साल साउन २३ गतेदेखि पार्टी कार्यालय धुम्बाराहीमा सारिएको थियो।

थापाथली हाइटस्थित अब केन्द्रीय कार्यालय रहने भवन ३ राेपनीभन्दा ठूलाे क्षेत्रफलमा फैलिएकाे ती नेताले बताए  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल