FLASH NEWS
- Loading...
सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक
- पुनहिल डट कम
- ४ साल अघि
- ३९६ पटक पढिएको

सरकार र विप्लव समूहबीचको वार्ता सकिएको छ। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पहिलोचरणको वार्ता सम्पन्न भएको जानकारी दिएका हुन्।
“नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच पहिलोचरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु,” भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’नेतृत्वको सरकारी वार्ता टोलीमा डा. भट्टराई सदस्य छन्। त्यस्तै, विप्लव नेतृत्वको नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँगै उदयबहादुर चलाउने ‘दीपक’ वार्तामा सहभागी थिए।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
