FLASH NEWS
  • Loading...

सेल्फी लिँदा ‘ब्युटी’ फिल्टरको प्रयोगले मानसिक स्वास्थ्यमा असर

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३३ पटक पढिएको
सेल्फी लिँदा ‘ब्युटी’ फिल्टरको प्रयोगले मानसिक स्वास्थ्यमा असर

प्राय सबै स्मार्टफोनले वर्षौंदेखि अनुहारको डन्डिफोर, पोतो हटाएर सुन्दर देखाउन ‘ब्युटी’ फिल्टरको प्रयोग गर्दै आएका छन्। तर, बोस्टोन मेडिकल सेन्टरले गरेको ‘अ न्यु रियालिटी फर ब्युटी स्टान्डर्स’ नामक अध्ययनले यस्ता फिल्टरको प्रयोगले मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने देखाएको छ।

परिणामस्वरूप हालै सार्वजनिक गरेका स्मार्टफोनहरूमा गुगलले स्वत: आउने यस्ता फिल्टर हटाएको छ। र, अन्य ओरिजनल इक्‍विपमेन्ट म्यानुफ्याक्चरर (ओइम)लाई पनि समावेश नगर्न प्रेरित गरेको छ।

“सेल्फीमा हुने फिल्टरको प्रयोगले मानिसको सामान्य जीवनमा नकारात्मक प्रभाव पुर्‍याउँछ भने हामी बुझ्छौं,” गुगलले भनेको छ, “हामीले यसबारे विश्‍वभरका मानसिक रोग विशेषज्ञसँगको सल्लाह र विभिन्‍न अध्ययनको रिपोर्टलाई आधारमा मानेर स्वत: आउने फिल्टर हटाएका छौं।”

गुगगले ओइएम र क्यामरा डेभलोपर कम्पनीहरूलाई पनि ‘इन्ह्यान्समेन्ट’, ‘ब्युटिफिकेसन’ र ‘टच-अप’जस्ता शब्दावलीलाई हटाएर ‘फेस रिटचिङ’को प्रयोग गर्न सुझाव दिएको छ।

गुगलले आफ्नो यो सुझाव आफैले पनि लागु गर्न पिक्सेल स्मार्टफोनमा ‘फेस रिटचिङ’लाई अनिवार्य समावेश गर्नेछ। तर, फिल्टरको प्रयोग गर्ने विकल्प भने उपलब्ध हुने तर मोबाइलको सिस्टम युआईले यसले कस्तो असर पार्छ भन्‍ने स्पष्ट पार्ने गुगलले बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल