FLASH NEWS
  • Loading...

आज रातीदेखी पाँच दिन भारी/अतिभारी वर्षाहुने संभावना, बाढीपहिरोको जोखिम बढ्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २६२ पटक पढिएको
आज रातीदेखी पाँच दिन भारी/अतिभारी वर्षाहुने संभावना, बाढीपहिरोको जोखिम बढ्यो

असोज लागेपछि सामान्यतया: मौषममा सुधार हुनु पर्ने हो । तर त्यसो भैरहेको छैन । आज सोमबार रातीदेखी पाँच दिनसम्म ठूलो/अति ठूलो वर्षाको संभावना देखिएको छ ।


हाल उत्तरपूर्व वंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर–उत्तर पश्चिम तर्फ सर्ने क्रममा रहेकोले आगामी ४–५ दिने (सेप्टेम्बर २१ रातीदेखी २५ सेप्टेम्बर)सम्म नेपालको धेरै स्थानमा मेघगर्जन, हावाहुरी सहित बर्षा तथा केही स्थानमा भारी वर्षादेखी अतिधेरै बर्षाको संभावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।


विभागले जारी गरेको सूचना अनुसार आज दिउँसो हावाहुरी चल्ने र राती प्रदेश १, २, बाग्मती, गण्डकी प्रदेश क्षेत्रमा भारी वर्षा तथा हावाहुरीको जखिम रहेको छ । र मौषमी गतिविधी विस्तारै बढ्दै जाने देखिएको छ । बाढीपहिरोको जोखिम पनि बढेकोले सतर्क रहन आग्रह गरिएको छ ।
त्यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको अभिलेख अनुसार यस वर्ष (०७७ वैशाख १ देखी असोज ४ गते)सम्म देशभरमा पहिरोबाट २ सय ७० जनाको मृत्यु, ६४ जना वेपत्ता र २ सय ४ जना वेपत्ता छन । त्यस्तै बाढीले बगाएर ३६ जनाको मृत्यु, ३५ जना वेपत्ता र ९ जना घाईते भएका छन । सोही अवधिमा चट्याङ लागेर ४० जनाको मृत्यु र ८४ जना घाईते भएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल