FLASH NEWS
- Loading...
अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा
- पुनहिल डट कम
- ४ साल अघि
- १६० पटक पढिएको

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । मन्त्रालयबाट बिदा भएर सिधै बालुवाटार पुगेका अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा बामदेव गौतमलाई पठाउने नेकपाले निर्णय गरेपछि उनले बाध्य भएर राजीनामा दिएका हुन् । सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था अनुसार फागुनमा पुनः मन्त्री नियुक्त भएका खतिवडाको भोलि २० गते ६ महिना पुग्दैछ ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
