FLASH NEWS
  • Loading...

यो शुरुआतमात्र हो नेपाल अझै संक्रमित बढ्न सक्छन् : डब्ल्यूएचओ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २४४ पटक पढिएको
Post Thumbnail

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएजओ)ले नेपालमा कोरोना संक्रमण आगामी दिनमा अझै बढ्न सक्ने चेतावनी दिएको छ। डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा जोस भ्यान्डलियरले नेपालको अवस्था अझै खराब हुनसक्ने बताए।
स्वास्थ्यमन्त्रालयका अधिकारीहरुसँग कुराकानी गर्दै डा. भ्यान्डलियरले अहिले नेपालमा संक्रमण तिब्र बढिरहेको भन्दै यो शुरुआतमात्र भएको बताए। उनले संक्रमितको संख्या अझै बढ्ने जोखिम रहेको कुरालाई बारम्बार दोहोर्याएका थिए।
यसअघि आप्रवासीहरु नेपाल फर्किँदा संक्रमित बढेको र आप्रवासी फर्किनेक्रम कम भएपछि संक्रमण कम भएको उल्लेख गर्दै फेरि संक्रमण बढ्न थालेको बताए। अहिले नेपालमा समुदायमा पनि संक्रमण देखिएको भन्दै यो शुरुआतमात्र भएको बताए। अहिले ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको र यसको कारण पाको उमेरका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन थालेको भन्दै उनले पाको उमेर तथा जोखिम वर्गका मानिसमा कोरोना संमण रोक्न नसके अझै धेरैको मृत्यु हुन सक्ने बताए।
तर, संक्रमण बढ्यो भन्दै आत्तिनुनपर्ने उनको भनाई छ। कुल जनसंख्याको तुलनामा निकै कममात्र संक्रमित हुने र संक्रमित हुने मध्ये पनि निकै कमलाईमात्र लक्षण देखिने भएकाले आत्तिनुनपर्ने उनको तर्क थियो। उनले नेपालको कुल जनसंख्याको ०.१ प्रतिशतमा कोरोनाको संक्रमण हुनसक्ने उल्लेख गर्दै धेरै संक्रमण भएका मुलुकहरु ब्राजीललगातका मुलुकहरुको अवस्थामा नेपाल पुगिनसकेको बताए।
उनले तीन तहका सरकारबीच कोरोना नियन्त्रणका लागि समन्वय हुनुपर्नेमा जोड दिँदै यसप्रकारका महामारीमा समन्वय निकै आवश्यक हुने बताए। महामारीमा केन्द्रीय सरकारले मात्र भूमिका खेल्न नसक्ने भन्दै स्थानीय तहल संक्रमितको पहिचान तथा उनीहरुको सम्बन्ध केलाएर कन्ट्याक्ट ट्रेसिङको काम प्रभावकारी रुपमा गर्ने बताए। source-dcnepal.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल