FLASH NEWS
- Loading...
सिन्धुपाल्चोकमा पहिरोले दुई घर पुर्यो, एकै परिवारका पाँचजना बेपत्ता
- पुनहिल डट कम
- ४ साल अघि
- १८१ पटक पढिएको

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टीमा पहिरोले दुई घर पुरेको छ।
सो घटनामा एकै परिवारका पाँचजना पुरिएर बेपत्ता भएको वडाध्यक्ष साङदोर्जे शेर्पाले बताए। आज बिहान २ बजे गएको पहिरोले स्थानीय ग्याङजेन शेर्पा र न्यासाङ्बु तामाङको घर पुरेको हो।
पहिरोमा पुरिँदा ग्याङ्जेन शेर्पाको आमा, श्रीमती, बहिनी र दुई छोरी बेपत्ता भएको वडाध्यक्ष शेर्पाले जानकारी दिए। ग्याङ्जेन भने काठमाडौंमा बस्दै आएका छन्। घटनास्थलमा अहिले स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन्।
वडाध्यक्षका अनुसार सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ आउँदै गरेको जानकारी प्राप्त भएको छ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
