FLASH NEWS
- Loading...
२४ घण्टामा २७२ जना डिस्चार्ज, २३२ जनामा संक्रमण

- पुनहिल डट कम
- ६ साल अघि
- २८० पटक पढिएको
नेपालमा शनिबार थप २३२ जनामा कोराना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २३२ जना थपिएको जानकारी दिएका हुन्।
यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १५४९१ पुगेको छ। जसमध्ये ६४१५ जनाले कोरोनालाई जितेका छन्। पछिल्लो २४ घण्टामा २७२ जना निको भएर फर्किएका छन्। यस्तै हालसम्म काेराेनाबाट ३४ जनाकाे मृत्यु भएकाे छ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





















