FLASH NEWS
  • Loading...

नेपालको प्रसंगसमेत जोडेर पाकिस्तानी प्रधानमन्त्रीले भने- ‘मोदी सरकार नाजी जस्तो विस्तारवादी’

  • पुनहिल डट कम
  • ६ साल अघि
  • २८० पटक पढिएको
नेपालको प्रसंगसमेत जोडेर पाकिस्तानी प्रधानमन्त्रीले भने- ‘मोदी सरकार नाजी जस्तो विस्तारवादी’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको मोदी सरकारले विस्तारवादी नीति लिएको आरोप लगाएका छन्। आज साँझ ट्वीट गर्दै प्रधानमन्त्री खानले मोदी नेतृत्वको भारत सरकारले नाजीको जस्तो विस्तारवादी नीति लिएको आरोप लगाएका हुन्।
मोदी सरकारलाई ‘हिन्दूत्व श्रेष्ठतावादी’ भन्दै उनले अभिमानी र विस्तारवादी नीति लिएको भारत छिमेकीका लागि खतरा भएको उल्लेख गरेका छन्। नागरिकतासम्बन्धी कानून ल्याएर बंगलादेशका लागि खतरा भएको भारत नेपाल र चीनका लागि सीमा विवादले र पाकिस्तानलाई आक्रमणको धम्की दिएकाले खतरा भएको खानले ट्वीटरमा लेखेका छन्।
भारतले जम्मुकस्मिरलाई जेनेभा कन्भेन्सनविरुद्ध गाभेर युद्ध अपराध गरेको उल्लेख गरेका पाकिस्तानी प्रधानमन्त्री खानले लेखेका छन्– ‘भारतका अल्पसंख्यकलाई दोस्रो दर्जामा झारेको फासिस्ट मोदी सरकार उनीहरूका लागि मात्रै होइन क्षेत्रीय शान्तिकै लागि खतरा भएको छ।’

Imran Khan @ImranKhanPTI
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र