- Loading...
अनिल केसीको मृत्यु रहस्यमै

- पुनहिल डट कम
- ५ साल अघि
- २७८ पटक पढिएको
लकडाउनको ३० औं दिनको साँझ बेनी नगरपालिका, ८ डल्लेपिपलमा मृत फेला परेका एक युवाको मृत्यु रहस्यमै रहेको छ ।
रघुगंगा गापा, २ भगवती घर भै बेनी नगरपालिका, ८ शिक्षामार्ग बस्ने अनिल केसी बुधवार राती १० बजे न्यूवेष्ट पोईन्ट कलेलदेखी तल बेनी–गलेश्वर सडक खण्डबाट तल भेटिएको प्रहरीले जनाएको छ । मृतकको पोष्टमार्टम गरी प्रहरीले विहिवार परिवारलाई शव बुझाएको छ ।
प्रहरीका अनुसार डल्लेपिपल नजिकैको एक घरमा मदिरा सेवन गरेका केसीको मृत्युको कारण खुलेको छैन । अनिल केसीको मृत्यु घट्नामा अनुसन्धानकालागी मदिरा विक्रि गर्ने र सो स्थानमा मदिरा सेवन गर्ने २ महिलासमेत ५ जनालाई अनुसन्धानकालागी हिरासतमा लिएको प्रहरीले जनाएको छ । हिरासतमा लिईएका कसैको पनि पहिचान खुलाईएको छैन ।
‘घट्नाको अनुसन्धान सुरु भएको छ । हालसम्म उनले घट्ना अघि घट्ना स्थल नजिकै एक घरमा मदिरा सेवन गरेको खुलेको छ । २ महिला समेत ५ जनालाई अनुसन्धानकालागी नियन्त्रणमा लिएका छौं’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘अनुसन्धानक्रममा रहेकोले यसै भन्न मिल्दैन ।’

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


































