FLASH NEWS
- Loading...
चैते हिउँले गहुँ/जौ खेतीमा क्षति
- पुनहिल डट कम
- ५ साल अघि
- २१९ पटक पढिएको

यस वर्ष १४ औं पटक चैत १ गते परेको वेमौषमी हिमपातले जिल्लाको उपल्लो भेगमा लगाईएको मुख्यवाली गहुँ/जौ खेतीमा क्षति पुर्याएको छ ।
उपल्लो भेग (समुद्र सतहदेखी १८ सय मिटर माथी)का वस्तीमा परेको हिमपातले मुख्य वाली पाक्न लागेको/ वाला लागेको गहुँ/जौ/उवा खेती पुरै सोत्तर झै ढलाएको छ । वेमौषी हिमपातले धौलागिरी गाउँपालिकामा सवैभन्दाबढी क्षति पुर्याएको छ ।
‘धान खेती नहुने यहाँको मुख्य वालीकोमा ९० प्रतिशत क्षति पुर्याएको खवर छ । कृषी प्राविधिक र प्रहरी परिचालन गरी क्षतिको पुरै विवरण संकलन भैरहेको छ’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘अन्य गाउँपालिकाको तुलनामा धौलागिरीमा बढी क्षति पुगेको आंकलन छ ।’
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
