FLASH NEWS
  • Loading...

सावित्राको ह्याट्रिकमा नेपाल फाइनलमा

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४०६ पटक पढिएको
सावित्राको ह्याट्रिकमा नेपाल फाइनलमा

सावित्रा भण्डारीले कीर्तिमानी गोल गर्दै ह्याट्रिक गरेको दिन नेपालले आज माल्दिभ्सलाई ३–० ले हराउँदै १३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा स्थान बनाएको छ।
पोखरा रंगशालामा नेपालको जितमा तीनै गोल सावित्राले गरिन्। १६औं मिनेटमा सावित्राले नेपाललाई अग्रता दिलाएकी थिइन्।
उक्त गोलसँगै सावित्रा नेपाली फुटबलमा सबभन्दा धेरै गोल गर्ने खेलाडी बनिन्। उनी ३६ गोल गर्दै पूर्व कप्तान अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भंग गरेकी हुन्।
२१औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन्। सावित्राले ‘इन्जुरी’ समयमा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक गरिन्।
जितसँगै नेपाल एक खेल अगावै फाइनल पुगेको हो। राउण्ड रोबिन लिग पद्धतिअनुसार भएको खेलमा नेपालले ६ अंक जोडेको छ।
नेपालले अब लिग चरणको अन्तिम खेल भारतविरुद्ध २१ मंसीरमा खेल्नेछ। भारतले फाइनलमा स्थान बनाइसकेको छ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र