FLASH NEWS
- Loading...
दुई छोराकी आमा आयशालाई दुई स्वर्ण
- पुनहिल डट कम
- ५ साल अघि
- २६८ पटक पढिएको

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत् तेक्वान्दोको पुम्सेमा आयशा शाक्य र पार्वती गुरुङले स्वर्ण पदक जितेका छन्।
३० वर्षमाथि प्रतिस्पर्धा गरेकी आयशाले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन्। स्वर्ण पदक जितेपछि भावविह्वल भएकी आयषा पति दिपक बिष्टको अंगालोमा बाँधिएर रोएकी थिइन्। पार्वतीले २३-२९ उमेर समूहमा स्वर्ण जितेकी हुन्। आयशा र पार्वतीले ल्याएको पदकसँगै नेपालको स्वर्ण पदक संख्या ८ पुगेको छ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
