FLASH NEWS
  • Loading...

मंगलामा पनि राष्ट्रपति कप शुरु

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ६०९ पटक पढिएको
मंगलामा पनि राष्ट्रपति कप शुरु

६९ औं प्रजातन्त्र दिवसको अवसर पारेर मंगला गाउँपालिकामा मंगलवारदेखी अन्तर माध्यामिक विद्यालय प्रथम राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता विहिवारदेखी शुरु भएको छ ।

विद्यालय तहको सवै भन्दा ठूलो खेल प्रतियोगिता मानिएको राष्ट्रपति शिल्ड प्रतियोगिताको जिल्ला समवन्यय समितिका अध्यक्ष देवेन्द्रबहादुर केसीले एक समारोह विच उदुघाटन गरे ।

मंगला गापा केन्द्र बाबियाचौरको मंगला माविमा आयोजित उद्घाटन प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथी केसीले भने, ‘खेल ब्यक्तिगत स्वास्थ्यकालागी लाभदायक मात्र छैन, देशको प्रतिष्ठा एवं खेलप्रर्यटनको माध्यम पनि हो ।’

प्रतियोगितामा गाउँपालिका भित्रका ८ माध्यामिक विद्यालयले सहभागिता छ । प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, मालिगा गापा अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष सृजना केसी, मंगला खेलकुद विकास समितिका अध्यक्ष श्यामसुन्दर कंडेलले शुभकामना ब्यक्त गरे ।

प्रतियोगिताको उदुघाटन खेलको १५०० मिटर दौडमा छात्रा/छात्र दुवै तर्फ दीपशिखा माध्यामिक विद्यालय कुहुँका मनबहादुर किसान र छात्रा तर्फ एञ्जिला खत्री प्रथम भए ।

यस बर्षदेखी स्थानिय गाउँ/नगरपालिकाबाट जिल्लास्तरिय, प्रदेशहुँदै केन्द्रीय स्तरमा राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएकोले गाउँपालिका स्तरमा प्रतियोगिता आयोजना भएका हुन । प्रतियोगिता संञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषदले एक लाख, आयोजक गाउँपालिकाले ५ लाख र बाँकी विद्यालयहरुले ब्यहोर्ने भएका छन ।

प्रतियोगितामा छात्र तथा छात्रा भलिवल, छात्रा/छात्र एथेलेक्सि तर्फका हाईजम्प, लङ्गजम्प, ट्रिपलजम्प, सटपुट, एक–दुई–चार, आठ, १५ सय तथा पाँच हजार मिटर दौड खेल समावेश छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र