FLASH NEWS
  • Loading...

मंगलाले तोक्यो सडक मापदण्ड

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४९६ पटक पढिएको
मंगलाले तोक्यो सडक मापदण्ड

यहाँको एक गाउँपालिकाले ग्रामिण सडकहरुको पनि क्षेत्राधिकार तोकेको छ । भौगोलिक रुपमा जिल्लाकै सवै भन्दा सानो र मिलेको मंगलाले गाउँपालिका भित्रका सडकलाई क–घ चार श्रेणीमा विभाजन गरी सडकको मापदण्ड कायम गरेको हो ।

गाउँपालिकाको मंगलवार सम्पन्न चौथो गाउँसभाले सिम–टोड्के, पुल्चोक–पोक–देउराली, पखेर–झाँक्रेपानी र पुल्चोक–छिस्वाङ सडकलाई ‘क’ वर्गमा राखी सडक क्षेत्राधिकार १३ मिटर तोकेको छ ।

भाईवाङ–हिदी, सातविसे–बरंजा–बुकेनी, सिमलचौर–टोड्के, मुहाने–पाँखु–धारा–सिर्कुम–टिकावाङ ‘ख’ श्रेणी र सडक क्षेत्राधिकार ११ मिटर तोकेको छ । बाँकी सवै ग्रामिण सडक ‘ग’ श्रेणी तथा सडक क्षेत्राधिकार ९ मिटर तथा गाउँपालिका मुकाम रहेको बाबियाचौर बजार क्षेत्रभित्रका सवै गल्लीकम्तीमा ६ मिटर कायम गरिएको र सवै सडकमा २ मिटर सेटब्याक छोड्नु पर्ने भएको छ ।

यसैगरी ख बर्गमा सूचिकृत भाईवाङ–हिदी, सातबिसे–बरंजा–बुकेनी, सिमलचौर–टोड्के, मुहानेखोला–पाखु–धारा–सिर्कुम–टिकावाङ सडकको क्षेत्राधिकार ११ मिटर कायम भएको छ । ग वर्गका सडकको ९ र घ वर्गका बजारका भित्री गल्लीको सडकको क्षेत्राधिकार ६ मिटर कायम गरिएको छ । सबै सडकको डेढ मिटर सेटब्याक छाड्नुपर्ने भएको छ ।

उपाध्यक्ष सृजना केसीका अनुसार गाउँपालिकाको हिउँदे अधिवेशनमाट गत असारमा बार्षिक बजेटलाई पनि संशोधन गरेको छ । कार्यअनुभवको कमिले बािर्षक बजेट बनाउँदा पुँजीगतमा राख्नु पर्ने वित्तिय सवलिकरण तर्फको करिव ३ करोडबढी बजेट चालु शिर्षक परेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल