FLASH NEWS
- Loading...
च्यूरीवाेट जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाईते
- पुनहिल डट कम
- ३ महिना अघि
- ४६२ पटक पढिएको

म्याग्दीको मालिका गाउँपालिका, ४ च्यूरीबोटमा बोलेरो जीप दुर्घटनाग्रस्तहुँदा सवार नगेन्द्र रसाईलीको घट्नास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परि मालिका गापा, ४ का ३१ बर्षिय नगेन्द्र रसाईलीको मृत्यु भएको हो । दुर्घटनामा परी जीप चालक सोही स्थानका शेरबहादुर विक, नगेन्द्र गोतामे, भीम प्रसाद गोतामे घाईते भएका छन । गम्भीर घाईते विकलाई थप उपचारकालागी पोखरा लगिएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी भरत श्रेष्ठका अनुसार वुधवार विहान ७ बजे मालिका गाउँपालिका, ४ ओखरबोटको सुङ्ग्रीपानीबाट च्यूरीबोट तर्फ जाँदै गरेको ग १ ज ५६१२ नम्बरको बोलेरो जीप चालकले नियन्त्रण गुमाउँदा सडक देखी ५० मीटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
