FLASH NEWS
- Loading...
म्याग्दीको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियु प्यानल निर्वाचित
- पुनहिल डट कम
- ३ महिना अघि
- १४१ पटक पढिएको

म्याग्दीको मंगला गाउँपालिका, २ स्थित मंगला शिक्षा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा अनेरास्ववियु प्यानल निर्वाचित भएको छ ।
क्याम्पस निर्वाचन समितिले सार्वजनिक गरेको विवरण अनुसार अध्यक्षमा अनेरास्ववियुका एल्डिस पुन, सचिवमा विन्दा रोका मगर, कोषाध्यक्षमा मन्जिता बुढाथोकी, सदस्यहरुमा सजिना किसान, रामकुमारी थापा, सलोन पुन र रामकुमारी थापा निर्विरोध निर्वाचित भएका हुन ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
