FLASH NEWS
- Loading...
म्याग्दी क्याम्पसमा साँझ ७.१० बजेबाट मतगणना सुरु
- पुनहिल डट कम
- ३ महिना अघि
- ३६७ पटक पढिएको

म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनमा नयाँ नेतृत्वकालागी भएको निर्वाचनको साँझ ७.१० बजेबाट मतगणना सुरु भएको छ ।
क्याम्पसका सभाहलमा साँझ ७.१० बजेबाट सुरुमा प्रत्यक्ष तर्फको मत गणना गरिँदै छ ।
म्याग्दी क्याम्पस स्ववियु निर्वाचनमा कुल ८ सय २५ मतदाता मध्य ६ सय ८६ मत खसेको थियो ।
म्याग्दी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सत्तारुढ एमाले आवद्ध अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), काँग्रेस आवद्ध नेपाल विद्यार्थी संघ र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) विच प्रतिस्पर्धा छ ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
