FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडकमा यातायात खुल्यो

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • २६५ पटक पढिएको
बेनी–जोमसोम सडकमा यातायात खुल्यो

सोमबार साँझ ६ बजेदेखी बेनी–जोमसोम सडकमा अवरुद्ध यातायात १८ घन्टापछि खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रघुगंगा गाउँपालिका, २ बैसरी छेउ सिरुवारी पहिरोमा एकतर्फी र अन्नपूर्ण गाउँपालिका, ६ घारको महभीरमा दोहोरो याताताय संञ्चालनमा आएको हो ।
भारी वर्षापछि आएको पहिरो पहिरो सोमबार रात परेको र पहिरोमा ढुङ्गा झर्न नरोकिएपछि पहिरो पन्छ्याउने काम मंगलवार विहानदेखी मात्र सुरु भएको थियो ।
कात्तिक तेस्रो साता वेमौषमी भारी बर्षापछि पहिरो झर्दा सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आएका हजारौं यात्रु विच बाटोमा अलपत्र परेका थिए ।
‘सोमबार बेनी–जोमसोम सडकको वैसरी र महभीर दुई स्थानमा पहिरो झरेकोले साँझ ६.१५ बजेदेखी अवरुद्ध सोझो यातायात अहिले खुलेको छ’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायवउपरिक्षक भरत श्रेष्ठले भने, ‘हिजो राती भएकोले खुलाउन सकिएन, आज देखी वैंसरीमा एकतर्फी र महभीरमा दोहोरो यातायात खुलेको छ । बैसरीमा पनि साँझसम्म दोहोरो यातायात संञ्चालन हुने छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल