FLASH NEWS
  • Loading...

खेलाडीले गरे वेस क्याम्प सरसफाइ

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३२४ पटक पढिएको
खेलाडीले गरे वेस क्याम्प सरसफाइ

अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीका भलिवल खेलाडीहरुले अन्नपूर्ण प्रथम हिमाल आरोहण मार्गमा पर्ने वेस क्याप र पञ्चकुण्ड ताल क्षेत्रबाट फोहोर संकलन गरी नष्ट गरेका छन । अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा अवस्थित छ ।
स्थानीय घराम्दीका १९ जना भलिवल खेलाडी (महिला–पुरुष)हरुले अन्नपूर्ण प्रथम हिमाल आरोहण मार्गमा पर्ने हुमखोलादेखी चार हजार एक सय मिटर उचाईमा रहेको वेसक्याम्प सम्मको ४२ किलोमिटर क्षेत्रमा पदयात्रीले फालेका फोहोर संकलन गरी सुरक्षित स्थलमा पुर्‍याएर नष्ट गरेका हुन ।
खेलाडीहरुलाइ वेस क्याम्प सरसफाइ गर्न उत्प्रेरणा र खर्चको ब्यवस्थापन भने घराम्दी घर भै हाल बेलायतमा बसोबास गर्ने धनबहादुर पाईजा र जक फगामीले गरेको टोलीमा संलग्न सुरेन गुरुङले बताए । तस्वीर ः सुरेन गुरुङ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र