FLASH NEWS
  • Loading...

मोडल अफ म्याग्दी सिजन–३ बेनीमा हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७४९ पटक पढिएको
मोडल अफ म्याग्दी सिजन–३ बेनीमा हुने

साउनको १९ र २० गतेबाट बेनीमा मोडेल अफ म्याग्दी र लिटिल मोडेल अफ म्याग्दी हुने भएको छ।

छनोट प्रतियोगितामा ६ देखि १४ बर्षसम्मका लिटिल मोडेल अफ म्याग्दी – २ र १४ देखि २९ बर्स सम्मका अविवाहित सहभागिता रहने मोडेल अफ म्याग्दीमा भर्ना सुरु भएको किङस्टार क्रियसन प्रालिका ब्यवस्थापक सुमन खड्काले जानकारी गराएका छन। अघिल्लाे सिजन किसाेरी तथा युवती प्रयाेग गरी रकम असुल्ने मेसाे मात्र गरेकाे भनी अालाेचना भएकाे थियाे ।

मोडल अफमा सहभागी हुनेलाई एक महिनाको प्रशिक्षण, फोटोशुट, भिडियोशुट, ब्यक्तित्व र नेतृत्व विकासको लागि क्षमता अभिृवृद्धि लगायतका तालिम दिईने ब्यवस्था रहेको ब्यवस्थापक खड्काले सुनाए । विभिन्न गिफ्ट ह्याम्पर, क्राउन, ट्र्फी र प्रमाणपत्रसहित नगद पच्चिस हजार रुपैयाँ पुरस्कारले पुरस्कृत गरिने भनिएकाे छ ।

जिल्लाका सम्पुर्ण स्थानीय तहबाट सहभागी हुन पाउने पाउने गरि १४ देखि २९ वर्ष उमेर भित्रका मोडल अफ म्यादी सिजन –३ र ६ देखि १३ वर्ष उमेर समूहका समुहले लिटिल मोडेल सिजन–२ मा सहभागी हुन पाउने बताइएकाे छ । अघिल्ला सिजनमा छनाैट भएका कुनै किसाेरी तथा युवतीले माेडेल अफ म्याग्दी छनाैट भएपछी के ? भन्ने प्रश्नकाे ब्यवहारमा उत्तर दिने काम देखाउन नसक्दा अाैचित्य पुष्टी गर्न सकेनन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल