Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

ब्राह्मण समाज म्याग्दीको अध्यक्षमा लिलाराम गौतम, ब्रामण महिलामा रञ्जना सुवेदी

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ५५ पटक पढिएको
ब्राह्मण समाज म्याग्दीको अध्यक्षमा लिलाराम गौतम, ब्रामण महिलामा रञ्जना सुवेदी

ब्राह्मण समाज नेपाल म्याग्दीको शनिवार बेनीमा सम्पन्न तेस्रो अधिबेशनबाट लिलाराम गौतम अध्यक्ष निर्वाचित भएका छन ।

अधिवेशनबाट समाजकाे उपाध्यक्ष ठाकुर प्रसाद शर्मा, सचिव हरि प्रसाद पौडेल, सहसचिव नहकुल ढकाल र काेषाध्यक्षमा ज्ञानेन्द्रप्रसाद सुवेदी रहेका १७ सदस्यीय ब्रामण समाज चयन भएका छन ।

त्यस्तै समितीकाे सदस्यहरूमा माेतिराज गाैतम, गाेविन्द रिजाल, रामचन्द्र शर्मा, मनाेज पाैडेल, रेखा रेग्मी समेत १३ जना सदस्य रहेका छन ।

त्यसैगरी शनिवार नै संगै भएकाे अधिवेशनबाट रञ्जना सुवेदीकाे अध्यक्षतामा १७ सदस्यीय ब्रामण महिला समाज पनि गठन भएकाे ब्रामणा समाजले जनाएकाे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित