FLASH NEWS
  • Loading...

विमानस्थलमा महिला भलिबल टिमको भव्य स्वागत

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३३० पटक पढिएको
विमानस्थलमा महिला भलिबल टिमको भव्य स्वागत

एशियन सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगिताको च्याम्पियन बनेको नेपाली राष्ट्रिय महिला भलिबल टिम नेपाल आइपुगेको छ। लगातार दोस्रो संस्करणको उपाधि जित्दै स्वदेश आइपुगेको टिमलाई बाजागाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो।

बंगलादेशमा सम्पन्न प्रतियोगितामा लिग चरणदेखि फाइनलसम्म एक खेल पनि नहारी नेपालले उपाधि रक्षा गरेको थियो। बंगलादेशको ढाकास्थित इन्डोर स्टेडियममा सम्पन्न प्रतियोगिताको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गरेको हो।

सन् २०१९ मा भएको पहिलो संस्करणमा पनि फाइनलम माल्दिभ्सलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले यो उपाधि विजेता टिमका खेलाडीहरूलार्य जनही पाँच-पाँच लाख नगदसहित सम्मान गर्ने घोषणा गरिसकेको छ।

प्रतियोगिताको पुरुषतर्फ भने नेपाल चौथो भएको थियो। आजै खेलाडीहरूलाई नेपाल भलिबल संघले राष्ट्रिय खेलकुद परिषदमा बदाई तथा सम्मान पनि गर्दैछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल