- Loading...
मंसिर २१ देखि २५ सम्म म्याग्दी जेसिज कप फुटवल हुने
- पुनहिल डट कम
- ३ साल अघि
- २७४ पटक पढिएको

आगामी मंसिर २१ देखि २५ गते सम्म बेनीको खुल्ला मञ्चमा १९ औँ संस्करण अन्तर माध्यामिक विध्यालय स्तरीय जेसिजकप फुटवल प्रतियोगीता संचालन हुने भएको छ ।
‘खेलाडिको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसिजकप फुटवल’ भन्ने मूल नाराका साथ प्रतियोगीतामा बिजेता बिद्यालयलाई रनिङ्ग ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद रु ५२ हजार २ सय २२ रुपैयाँ र उपविजेता बिद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु ३२ हजार २ सय २२ रुपैयाँ पुरस्कारको ब्यबस्था गरिएको म्याग्दी जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठले बताए ।
प्रतियोगीतामा (उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गाेलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राइजिङ प्लेयर, उत्कृष्ट प्रशिक्षक)लाइ नगद रु ७७७७ पुरस्कारको ब्यबस्था गरिएको छ ।
सन २००१ बाट सुरु भएको जेसिजकप फुटवल प्रतियोगीता गत वर्ष कोभिड १९ का कारण स्थगित भएकाे थियाे । प्रतियाेगिताकाे मुख्य प्रायाेजककाे रूपमा स्व. सन्ताेष श्रेष्ठ स्मृती अक्षय काेष रहेकाे छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
