FLASH NEWS
  • Loading...

कांग्रेस म्याग्दीको उपसभापतिमा केवि भण्डारी र हरीकुमार श्रेष्ठ, सचिवमा हिरा पुन र भरत रकाल विजयी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २३४ पटक पढिएको
कांग्रेस म्याग्दीको उपसभापतिमा केवि भण्डारी र हरीकुमार श्रेष्ठ, सचिवमा हिरा पुन र भरत रकाल विजयी

काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापती , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधिकाे अन्तिम मतपरिणाम सार्वजनिक भएकाे छ । सार्वजनिक मत परिणाममा देउवा समुह धेरै वलियाे देखिएकाे छ ।

सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेस म्याग्दीको उपसभापतिमा ३७९ मतसिहत कर्णबहादुर (केबी) भण्डारी र ३४५ मत पाएर हरिकुमार श्रेष्ठ  विजयी भएका छन । सभापतिमा खम्वीर गर्वुजा यस अघि नै निर्विराेध निर्वाचित भएका थिए ।

त्यसैगरी सचिवमा ३६९ मत पाएर हिराबहादुर पुन र ३५७ मतसहित भरत रकाल विजयी भएका छन । सहसचिवमा धुर्वराज कार्किले ४०५ र श्रीराम पौडेलले ३८७ विजयी भए । त्यस्तै जिल्ला कार्यसमिति सदस्यमा  मनबहादुर शेरपुज्जा, गमबहादुर फगामी, सम्मरबहादुर थापा, पुर्णबहादुर तिलिजा पुन, विलबहादुर फगामी,अमृतमान शेरचन निर्वाचित भएका छन ।

त्यसैगरी महाधिवेशन प्रतिनिधी तर्फ चिरञ्जीवी शर्मा, जीवन कुमार मल्ल, धनबहादुर छन्त्याल,  विक्रम बाेगटी, नेत्र बहादुर महत, मुकुन छन्त्याल , रेशम बानियाँ,  विपिन खड्का, शिव केसी, श्रीप्रसाद राेका, खिम कुमारी पुर्जा,  देवी कुमारी बुढा,  धनकुमारी थापा,  विमला गौचन, अाेम कुमारी फगामी,  पुनमकुमारी मगर, दिपेन्द्र श्रेष्ठ,  बमबहादुर पुन, भिमबहादुर राेका र  यामबहादुर हर्मेल विजयी भएका छन ।


 
 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल