FLASH NEWS
  • Loading...

जिल्ला बास्केटबल संघ म्याग्दीमा एकिन पुर्जा चयन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २४१ पटक पढिएको
जिल्ला बास्केटबल संघ म्याग्दीमा एकिन पुर्जा चयन

म्याग्दीमा जिल्ला बास्केटबल संघ गठन भएको छ । बिहिबार बेनी स्थित जिल्ला खेलकुद बिकास समितिको सभाहलमा आयोजित भेलाले एकिन पुर्जाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला बास्केटबल संघ म्याग्दी गठन गरेको हो ।

नबगठित समितिको उपाध्यक्षमा शुशिल भण्डारी, राजेन्द्र गुरुङ्ग, सचिबमा गोपाल पुन, कोषाध्यक्षमा सोनीया पुन, र सहसचिबमा नबिन पुन चयन हुनुभएको छ । संघको सदस्यहरुमा युमन पुन,मन बहादुर रोका, अनिष गौचन, रमेश भट्टचन, सुमन पुन रहनुभएको जिल्ला खेलकुद बिकास समितिका सदस्य कुमार किसानले जानकारी दिए । त्यसैगरि बिसन राना, प्रबिण शाही र छक प्रसाद राम्जाली लाई संघको सल्लाहकारमा चयन गरिएको छ ।

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले अब छिट्ट्रै जिल्लामा बास्केटबल खेल आयोजना गरि नबौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा उत्कृष्ट स्थान हाँसिल गर्ने गरि बिशेष तयारी गर्न खेलाडीहरुलाई अनुरोध गरे । कार्यक्रममा गण्डकी प्रदेश बास्केटबल प्रशिक्षक शिव पुन, राष्ट्रिय खेलाडी रामकृष्ण घताने, जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख दान बहादुर राइको बिशेष उपस्थिति रहको थियो । कार्यक्रम जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष केसीको अध्यक्षता, उपाध्यक्ष बिसन रानाको स्वागत र सदस्य कुमार किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल