FLASH NEWS
  • Loading...

यस्ता हुन्छन् निमोनियाका लक्षण, कसरी बच्ने ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७५ पटक पढिएको
Post Thumbnail

निमोनिया भन्नाले कुनै जिवाणुबाट फोक्सोमा हुने संक्रमणलाई बुझिन्छ । कुनै भाइरस, ढुसी, भ्याक्टेरिया र विभिन्न रसायनको कारणले निमोनिया हुने गर्दछ । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, दीर्घरोगी, दम, सुगर, क्यान्सर, कलेजो र मिर्गौला प्रत्यारोपण गरेका, वृद्धा र ७ वर्ष मुनिका बालबालिका निमोनियाको जोखिममा रहन्छन् । अहिले अधिकांश कोरोना संक्रमितमा निमोनियाको समस्या देखिएको छ ।

जसले गर्दा आईसियु वा भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्था छ । यस्तो अवस्थामा निमोनिया कसरी हुन्छ ? यसबाट कसरी बच्न सकिन्छ ? यसका लक्षण के हुन् भन्ने बारे वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमको सुझाव यस्तो छ ।

निमोनियाका लक्षण

–खोकी लाग्ने,  खकारमा रगत देखापर्ने,  श्वास फेर्न गाह्रो हुने,  टाउको दुख्ने, छाती दुख्ने, शरीर कमजोर हुने, भोक नलाग्ने, खानामा नरुच्ने, पखला लाग्ने, ज्वरो आउने

कसरी जोगिने ?

– कोरोना र निमोनियाको लक्षण करिव मिल्दो जुल्दो छ जसकारण केही समस्या देखिएमा तुरुन्तै उपचार गर्ने तर्फ ध्यान दिने ।

– श्वास फेर्न गह्रो हुने र अक्सिजनको लेबल घट्ने समस्या देखिएमा निमोनिया जाँच गराउने । निमोनिया देखिएमा अनिवार्य पीसीआर जाँच गराउनु पर्छ ।

– कोभिड र निमोनियासँगै देखा परेका व्यक्तिलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्छ ।

– चिकित्सकको सल्लाहमामात्र औषधि सेवन गर्ने ।

– दीर्घरोगीहरुले निमोनियाको खोप लगाउने ।

– नियमित मास्कको प्रयोग गर्ने ।

– वातावरणमा भएको धुवाँ धुलोबाट बच्ने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल