FLASH NEWS
- Loading...
कोरोनाको दोस्रो लहरको आशंका, कडाई गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
- पुनहिल डट कम
- ४ साल अघि
- १८० पटक पढिएको

पछिल्लो समय छिमेकी देशमा कोरोना भाइरस संक्रमण दर बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयले आइतबार प्रेस ब्रिफिङ मार्फत छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले स्वास्थ्यका मापदण्डको पालना गराउन विभिन्न निकायहरुसँग समन्वय गर्ने तयारी थालेको जानकारी गराएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्तिमार्फत सतर्कता अपनाउन अनुरोध गर्दै सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेका छन् ।
सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न भन्दै उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न अनुरोध गरेका हुन्।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
