FLASH NEWS
  • Loading...

विकासशील राष्ट्र भनेको के हो?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ५५६ पटक पढिएको
विकासशील राष्ट्र भनेको के हो?

 संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट (सीडीसी)ले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्‍नति गर्न सिफारिस गरेको छ।

नेपालको १५औं आवधिक योजनाले सन् २०२२ मै नेपाललाई विकासशील राष्ट्र बनाउने लक्ष्य लिएको थियो। तर, विश्वव्यापी महामारीका रूपमा आएको कोरोना महामारीका कारण अर्थतन्त्रमा समस्या आएपछि लक्ष्य धकेलिएको हो। विकासशील राष्ट्र बन्‍नका लागि प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचक र आर्थिक एवं वातावरणीय जोखिम सूचकमध्ये पछिल्ला दुई सूचक पूरा भइसकेको थियो।

अहिले पनि नेपालको प्रतिव्यक्ति आयको सूचक पुगिसकेको छैन। विकासशील राष्ट्रमा स्तरोन्‍नति हुन एक हजार दुई २२ डलर आवश्यक पर्छ। यद्यपि, नेपालको प्रतिव्यक्ति आय एक हजार १८ डलरमात्रै छ।

विकासशील राष्ट्र भनेको के हो?

  • अविकसित नभई विकासको गतिमा अगाडि बढिरहेको मुलुक।
  • पूर्वाधार बन्दै गरेको र प्रशस्त मात्रामा उद्योगधन्दा कलकारखाना खुल्न थालेको मुलुक।
  • आम्दानीको क्षेत्र र स्रोत बढेको मुलुक।
  • महिलाहरू रोजगारीमा जाने वा महिला सशक्तीकरण भएको मुलुक।
  • शिक्षित र दक्ष जनशक्तिहरूको संख्या बढी भएको मुलुक।
  • पाँच वर्षमुनीका बालबालिकाको मृत्यु संख्या कम भएको मुलुक।
  • खान नपाएर कुपोषण लागेका मानिसहरूको संख्या कम भएको मुलुक।
  • पुरुष र महिलाबीच लैंगिक समानता भएको मुलुक।
  • आर्थिक मन्दी, भूकम्प र महामारी धान्‍न सक्ने अर्थतन्त्र भएको मुलुक।
  • प्रशस्त मात्रामा विदेशी लगानी भित्र्याउन सकिने अर्थात् विदेशी लगानीकर्ताले लगानीका लागि पत्याउने मुलुक।
  • अन्तर्राष्ट्रिय निकायबाट अनुदान नभई तोकिएको ब्याज तिरेर ऋण लिनसक्ने क्षमता भएको मुलुक।
  • कोटा प्रणाली नखोजी प्रतिस्पर्धाका आधारमा अन्तर्राष्ट्रिय व्यापार गर्ने मुलुक।

अल्पविकसित राष्ट्रमा हुँदा के हुन्छ ?

  • विकसित मुलुकले बिनाब्याज आर्थिक सहयोग गर्ने।
  • विकसित मुलुकले नेपालमा उत्पादित सामग्री आयातमा भन्सार राजस्व नलिने।
  • विश्वका जुनसुकै मुलुकमा पत्ता लागेको औषधि नेपाली उद्योगले सिधै उत्पादन गर्न सक्ने।
  • संयुक्त राष्ट्रसंघले अविकसित र गरिब राष्ट्रलाई दिने सुविधा पाइने।
  • विकसित र शक्तिशाली राष्ट्रले अनुदान स्वरूप दिने रकम पाइने।
  • विश्व स्वास्थ संगठनले दिने व्यापार सहुलियत पाइने। source-dekhapadi.com
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल