FLASH NEWS
- Loading...
मेनपावर कम्पनीलाई सुरुमै पासपोर्ट नबुझाउन विभागको आग्रह (सूचनासहित)
- पुनहिल डट कम
- ४ साल अघि
- २२९ पटक पढिएको

नेपाल वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान लागेका नागरिकलाई अन्तरवार्तामा छनौट हुनुभन्दा अगाडि नै आफ्नो पासपोर्ट इजाजतपत्रवाला संस्था (मेनपावर)लाई नबुझाउन आग्रह गरेको छ। वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउने उद्देश्यलाई मध्यनजर गर्दै विभागले एक सूचना जारी गरी आज(बुधबार) सम्बन्धित संस्था तथा व्यक्तिहरुलाई यस्तो आग्रह गरेको हो।
विभागले वैदेशिक रोजगारीमा जाने व्यक्ति र पठाउने संस्था दुबैलाई वैधानिक रुपमा कार्य गर्न तथा गराउन अनुरोध गरेको छ।
विभागले कोहि कसैको प्रलोभनमा नपर्न आग्रह गर्दै अनलाइन पुनःश्रम स्वीकृतिको लागि सेवाग्राही आफैँले आवेदन गरी श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था भएको जानकारीसमेत गराएको छ। साथै, सेवाग्राहीलाई नठगिनको लागि विभागको वेवसाइड हेर्न अनुरोधसमेत गरिएको छ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
