FLASH NEWS
  • Loading...

प्रमुख सचेतक देव गुरुङले राजिनामा नदिए बर्खास्त गर्ने तयारी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३१८ पटक पढिएको
प्रमुख सचेतक देव गुरुङले राजिनामा नदिए बर्खास्त गर्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् । प्रधानमन्त्रीले गुरुङलाई बोलाएर प्रमुख सचेतक पदबाट राजीनामा दिन भनेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार गुरुङले प्रधानमन्त्रीको विरुद्ध गतिविधि गर्दै हिँडेकोले उनीसँग राजीनामा मागिएको छ ।

‘उहाँ (गुरुङ)ले प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्दै हिँडेपछि प्रधानमन्त्रीज्यूले बोलाएर सचेत गराउनुभएको थियो तर उहाँ नसच्चिएपछि राजीनामा दिन भन्नुभएको हो’ स्रोतले भन्यो ‘अब पनि राजीनामा नदिए बर्खास्त समेत गर्न सक्नुहुन्छ ।’ पार्टीको संसदीय दलका नेताविरुद्ध नै गतिविधि गरेपछि गुरुङलाई हटाउने तयारी गरिएको स्रोतले बतायो ।

प्रधानमन्त्रीले सोमबार अर्का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर यस विषयमा जानकारी दिएका थिए । प्रधानमन्त्रीले आफूले गुरुङलाई हटाउन लागेको बताएपछि प्रचण्डले यसको प्रतिवाद गरेका छन् । प्रचण्डले पार्टीको बैठक राख्नुको सट्टा प्रधानमन्त्री अन्यत्रै सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल