FLASH NEWS
  • Loading...

हरियो तरकारी पकाएर खानुभन्दा धैरै गुणा फाइदाजनक हुन्छ यसको जुस

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३०५ पटक पढिएको
हरियो तरकारी पकाएर खानुभन्दा धैरै गुणा फाइदाजनक हुन्छ यसको जुस

शरीरलाई स्वस्थ राख्न हरियो तरकारी धेरै फाइदाजनक हुन्छ। तर, अधिकांश मानिस यसलाई कसरी खाँदा धेरै पोषकतत्व मिल्छ भन्ने विषयमा भने दुविधामा रहन्छन्।

केही व्यक्तिहरू सलाद बनाएर खान्छन् भने केही यसको जुस स्वस्थकर मान्छन्। तरकारी फाइबरको राम्रो स्रोत हो। यसका साथै धेरै घुलनशील भिटामिनहरू पनि पाइन्छ। तरकारीलाई पकाउने बेला यसमा रहेको पोषकतत्व ‘अक्सिडेसन’ हुन्छ, जसकारण भिटामिन एकदमै कम हुन्छ।

सलाद बनाउने क्रममा तरकारीलाई स्टोर गर्ने, काट्ने र खाने जुन प्रक्रिया हुन्छ, त्यसो गर्दा पनि तरकारीमा रहेको पोषक तत्व कम हुन्छ। तरकारीलाई धेरै तापमानमा पकाउँदा पनि यसमा रहेकाे न्युट्रिसन कम हुन्छ।  त्यस्तै तरकारीलाई चपाएर खाँदा पनि भिटामिन र मिनरल्स शरीरमा सुस्त गतिमा पुग्छ।

स्वास्थ्य विज्ञका अनुसार काँचो तरकारीको जुस बनाएर पिउँदा शरीरलाई फाइबर र भिटामिन पूरै र छिटै मिल्छ। तरकारीको जुस पिउँदा मिनरल्स शरीरमा जाने भएकाले पाचन प्रणालीले पनि राम्रोसँग काम गर्छ।  जुस पिउँदा यसको पोषक तत्वले पेटभित्र अम्लीय वातावरण बनिरहन्छ, जबकि सलाद र तरकारी पकाएर खाँदा यस्तो हुँदैन।

तरकारीको जुस पिउँदा अर्को फाइदा पनि छ, तपाईं डाइट मज्जैसँग खान सक्नुहुन्छ, जसकाे असर तपाईंको शरीरको तौलमा पर्दैन। यद्यपि तपाईंलाई तरकारी अन्य तरिकाबाट खान कम गर्नुस् भन्न खोजिएको होइन। बरु हरेक दिन काँचो तरकारीको एक गिलास जुस पिउनुस्, यसले तपाईंको इम्यिुनिटी, छाला र कपाललाई फाइदा पुग्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल