FLASH NEWS
- Loading...
पोखरामा गरे राजावादीहरुले प्रदर्शन
- पुनहिल डट कम
- ४ साल अघि
- ३३४ पटक पढिएको

शब्द तथा तस्वीर : चिरन वरुवाल
देशमा अब राजतन्त्रको विकल्प छैन् भन्दै बुधबार पोखरामा राजाबादीहरुले प्रदर्शन गरेका छन् ।
राष्ट्रिय झण्डासहित उपस्थित उनीहरुले पोखराका विभिन्न ठाँउमा मोटरसाइकल र्याली गरेका हुन् । पोखराको अमरसिंहचोकबाट शुरु भएको र्याली पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, जिरोकिलोमिटर , सभागृहचोक, न्यूरोडहुँदै मानव अधिकार चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीले राजतन्त्र जिन्दाबाद, राजा आऊ देश बचाउ, हिन्दू धर्मको रक्षा गरौं, गणतन्त्र मुर्दावाद, अखण्ड नेपाल जिन्दाबाद, राजसंस्थाको विकल्प छैन जस्ता प्ले कार्ड बोक्नुको साथै बाजागाजासहित पोखरा शहर परिक्रमा गरेका थिए । राजावादीको बाक्लो उपस्थिति रहेको र्यालीमा कास्की तथा छिमेकी जिल्ला स्याङ्जा र तनहुँबाट समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
