Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

कोरोनाको कारण बेनीमा एक बृद्धको मृत्यु, छुट्टै तीन जनामा कोरोना पुष्टी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २७४ पटक पढिएको
कोरोनाको कारण बेनीमा एक बृद्धको मृत्यु, छुट्टै तीन जनामा कोरोना पुष्टी

सदरमुकाम बेनीका एक ब्यवसायीक घरानाका ८० बर्षिय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पारिवारिक श्रोतका अनुसार लक्षणको आधारमा बृद्धको मृत्युपछि स्वाव परिक्षण गर्दा कोरोना पुष्टी भएको हो । कोरोना संक्रमितको शव परिवारलाई जिम्मा नदिने भएको नेपाली सेनाको विशेष टोलीले दाहसंस्कार गर्ने छ ।
स्वास्थ्य मन्त्रालयले मृत्युको कारण पुष्टी गरेको छैन । बेनी नगरपालिका, ७ का ति बृद्धको विहिवार मध्यान्न ३ बजे हेलिकोप्टरबाट काठमाण्डौ ग्राण्डी अस्पताल पुर्‍याईएपनि भर्ना गर्न नपाई डाक्टरले मृत्यु घोषणा गरेको पारिवारिक श्रोतले जनाएको छ ।
त्यस्तै शुक्रवार सदरमुकाम बेनी बजारका थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालय बेनीका अनुसार बेनी नगरपालिका, ७ का ५४ बर्षिय पुरुष, बेनी नपा, ८ का अर्का ५४ बर्षिय पुरुष र बेनी नगरपालिका, ९ घर भै बेनीमा सार्वजनिक यातायात चालक २१ बर्षिय पुरुषमा कोरोना पुष्टी भएको हो । तीन जना नै कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका ब्यक्ति हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल