FLASH NEWS
  • Loading...

बेनी अस्पतालमा भर्ना भएका २ विरामीसमेत म्याग्दीमा चार जनामा कोरोना पुष्टी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २४१ पटक पढिएको
बेनी अस्पतालमा भर्ना भएका २ विरामीसमेत म्याग्दीमा चार जनामा कोरोना पुष्टी

लक्षणसहित बेनी अस्पतालको इन्डोरमा भर्ना भएका दुई विरामी समेत म्याग्दीमा विहिवार चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
बेनी अस्पतालमा केही दिन अघि भर्ना भएका विरामी पर्वतको जललजा गाउपालिका, ३ मल्लाजका ३९ बर्षिय पुरुष र रघुगंगा गाउपालिका,३ स्थित राहुघाट जलविधुत आयोजनामा कार्यरत ४९ बर्षिय भारतिय नागरिकलाई कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालयल म्याग्दीले जनाएको छ । पर्वतका संक्रमितलाई पर्वत अस्पताललाई जिम्मा लगाईएको र मृगौला पीडित समेत रहेका राहुघाट हाईड्रोमा कार्यरत भारतिय नागरिकलाई भारत रिफर गर्न लागिएको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले बताए ।
त्यसैगरी हालै बाहिरी जिल्लाबाट सरुवा भै आएका नेपाली सेनाको अथुङ्गे ब्यारेकमा कार्यरत भै सेनाकै क्वारेन्टाईनमा रहेका एक सैनिक र भारतबाट आई बेनीको माउण्ट एभरेष्ट क्वारेन्टाईनमा रहेकी मंगला गापा,१ की महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । दुवै जनालाई बेनी खुल्ला मञ्च स्थित आईसोलेसनमा लगिएको श्वास्थ्य कार्यालयले जनाएको छ ।

अस्पतालको बहिरंग विभागमा स्वास्थ्य परिक्षण पछि इन्डोरमा भर्ना भएका विरामीमा कोरोना पुष्टी भएसगै बेनीमा कोरोना संक्रमणको जोखिम उच्च भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल